Friday, October 30, 2009

अन्तरवार्ता

देश दाइ नमस्ते ,






तपैले प्रतिपादन गर्नुभएको भयाबाद को बारेमा अन्तरबार्ता लिनको लागि १ महिना अघि देखि प्रयास गर्दा पनि समय अभावको कारण प्रश्न इमेल गर्न सकिरहेको थिएन . ढिलाई भएपनि अहिले इमेल गरको छु कृपया उत्तर दिनुहोला .


) भयवाद के हो ?

२) भयवाद को विकास कसरि गर्नु भयो?

३) भयाबाद बिशुद्द साहित्तिक बाद हो वा जिबन र जगत का अन्य मान्यता हरु सग पनि यसले सम्बन्ध राख्छ?

४)कस्तो साहित्यलाई भय बादी साहित्य भन्न सकिन्छा?

५) भयको उत्त्पति कसरि हुन्छा? भयले जिबन मा कस्तो प्रभाव पार्छ?

६) प्रेममा भयको के अर्थ रहन्छा?

७)के भयवाद संसारको बिल्कुलै नौलो बाद हो?

८) तपाई एउटा उपन्यासकार हुनुहुन्छ के तपैका उपन्यासहरु भयाबदी छन्?

९) तपाइको बारेमा केहि बतैदिनोस न ( जन्म बाल्यकाल शिक्षा ... साहित्यमा पाइला टेक्दै गरेको अबस्था .....पहिलो कृति कहिले प्रकाशित गर्नु भयो त्यो बेलाको कठिनाई हरु ...... जिबन प्रतिको तपाइको धारणा ..... प्रेम र बिबाह ....हंगकंग किन र कसरि जानु भयो ..... नेपाल छोड्नु पर्दा सुखी दुखि क हुनुहुन्छ? .... एउटा सहियकार बन्नको लागि तपाइलाई पारिबारिक सहयोग कस्तो थियो? ........ लक्ष्य ....जन्म र मृत्यु बारे तपाइको परिभाषा .....अनि तपाइको प्रेरणा श्रोत )आदि खुलाएर .

१०) नेपाली समाज अहिले कुन बाटो मा गैरहेको जस्तो लाग्छा ? भयवादी उत्तर पाउ न .

११) तपाइलाई मन पर्ने सहियकार हरु?

१२) के तपैले भयवाद प्रतिपादन गर्नु भन्दा अगाडी पनि भयवादी साहित्य लेखिएका थिए ?

१३) भयवाद बारेमा कस्तो प्रतिक्रिया पाइरहनु भएको छ?

१४) अन्त्यमा क भन्न चहनुहुन्छ?

नोट :( तपाइको अन्तरबार्ता हामी अन्तरबार्ता वा फिचर को रुपमा प्रकाशित गर्नेछौ

No comments: